काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीलाई आईपीओ जारी गर्दा प्रिमियम मार्फत लिएको रकम जगेडा कोष (रिजर्भ)मा राख्न निर्देशन दिएको छ । प्राधिकरणले बुधबार प्रिमियममा आईपीओ जारी गर्ने बीमा कम्पनीहरुलाई पत्र काट्दै प्रिमियमबापत संकलित रकम जगेडा कोषमा राख्न निर्देशन दिएको हो । पछिल्लो समय संसदको सार्वजनिक लेखा समितिले बीमा कम्पनीले प्रमियम मुल्यमा आईपीओ जारी गर्न…