Logo

नेपालले आज हङकङविरुद्ध फ्रेन्डसिप कप टी-२० खेल्दै, रोहितको कप्तानीमा को-को छन् टीममा ?

काठमाडौँ । नेपालले आज हङकङविरुद्ध फ्रेन्डसिप कप टी-२० खेल्दै छ । यो खेल नेपाली समय अनुसार बिहान साढे ९ बजेदेखि शुरु हुने छ । फ्रेन्डसिप कप र त्रिकोणात्मक टी-२० सिरिज खेल्ने नेपाली टिम हङकङ पुगिसकेको छ । क्यानले रोहित पौडेलको कप्तानीमा १४ सदस्यीय टिम हङकङ पठाएको छ । क्यानले हङकङमा खेल्ने टिममा सोमपाल कामी, दिपेन्द्रसिंह…