Logo

आफ्नो फाइल खोल्न सरकारलाई आरजुको चुनौती, सहकारी ठगी प्रकरणमा सरकार भागेको दाबी

आफ्नो फाइल खोल्न सरकारलाई आरजुको चुनौती, सहकारी ठगी प्रकरणमा सरकार भागेको दाबी



काठमाडौं । नेपाली कांग्रेसकी सांसद डा. आरजु देउवाले आफ्नो बारेमा छानबिन गरेर देखाउन सरकारलाई चुनौती दिएकी छन् ।

laxmi

प्रतिनिधि सभाको बैठकपछि प्रतिक्रिया दिदै आरजुले टीकापुरको जग्गा गएर हेर्न भन्दै आफूमाथिका सबै फाइल खोलेर छानबिन गर्न चुनौती दिएकी हुन् ।

उनले भनिन्, ‘जे–जे छ सबै फाइल खोलेर देखाउनु । मैले टीकापुरमा ५० हजारमा किनेको हो । सबैले हेर्न सक्नुहुन्छ । सबै कागजात हेर्न सक्नु हुन्छ ।’ उनले कांग्रेसले जनताको कुरा उठाएको भन्दै सहकारी ठगी प्रकरण छानबिनबाट सरकार भागिरहेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्
MBL