Logo

कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाविरूद्ध पक्राउ पूर्जी जारी

कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाविरूद्ध पक्राउ पूर्जी जारी



काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाविरूद्ध पक्राउ पूर्जी जारी भएको छ । जिल्ला अदालत धनुषाको अनुमतिले सिरोहियाविरूद्ध धनुषा प्रहरीले पक्राउ पूर्जी जारी गरेको हो ।

laxmi

सिरोहियाविरूद्ध दुई वटा नागरिकता लिएको आरोपमा धनुषा प्रहरीले अनुसन्धान गरिरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL