काठमाडौं । नेपाली राष्ट्रिय टोलीका स्पिनर सन्दीप लामिछानेले आफ्नो र सबै क्रिकेट प्रेमीहरूको सपना पूरा गर्न तत्पर रहेको बताएका छन् । आइसिसी टी–२० विश्वकपअन्तर्गत दक्षिण अफ्रिका र बंगलादेश विरूद्धको खेलमा सहभागी हुन वेष्ट इण्डिज पुगेका उनले सबैलाई धन्यवाद समेत दिएका छन् । आफ्नो यात्रा सहज बनाउने क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का, वकिल सरोज…