काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक बर्ष २०८१/८२ का मा मौद्रिक नीतिका लागि रायसुझाव माग गरेको छ । आईतबार सार्वजनिक सूचना जारी गर्दै केन्द्रिय बैंकले सरोकारवालाहरुसँग उक्त सुझाव माग गरेको हो । बैंकले नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा व्यवस्था भएबमोजिम प्रत्येक बर्ष मौद्रिक नीति सार्वजनिक गर्दै आएको छ । सोही मौद्रिक नीतिमा केन्द्रिय…