Logo

अर्थमन्त्री भन्छन्, दुईतिहाई बहुमतले संबिधान ल्याउँछौं, कृषि र पर्यटनमा लाग्न आग्रह

बिजखबर संवाददाता ४ माघ, काठमाडौं । अर्थमन्त्री डा रामशरण महतले दुई तिहाइ बहुमतले भएपनि संविधान जारी गरिने बताए । ‘सहमति हुँदैन भने प्रक्रियामा गएर भएपनि बहुमतले पारित गरी संबिधान छिटो जारी गर्नुपर्छ,’ धादिङमा मञ्जुश्री शताब्दी २८५१ औं सोनामा ल्होसारको अवसरमा बोल्दै उनले भने, ‘हाल ४ सय १३ जना सभासदले हस्ताक्षर गरी प्रक्रियामा जाने बाटो खुला…