Logo

सुन प्रतितोला ५३ हजार ६ सयमा झर्यो, चाँदीको मूल्यमा पनि कमी

सुन प्रतितोला ५३ हजार ६ सयमा झर्यो, चाँदीको मूल्यमा पनि कमी


रामराजा श्रेष्ठ
0
Shares

 
बिजखबर संवाददाता
१३ माघ, काठमाडौं । मंगलवार सुनको मूल्य  प्रतितोला ४ सयले घटेको छ । सोमवार रु.५४ हजारमा किनबेच भएको सुन घटेर रु.५३ हजार ६ सयमा झरेको हो ।

laxmi

सुनको मूल्य विगत ३ दिनयता स्थिर थियो ।

त्यस्तै मंगलवार चाँदीको मूल्यमा पनि कमी आएको छ । चाँदीको मूल्य  प्रतितोला ७ सय ४० तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

सोमबार चाँदी प्रतितोला ७ सय ५५ मा विक्री भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL