Logo

७ सयले घट्यो सुन, चाँदीमा पनि गिरावट

बिजखबर संवाददाता ६ फागुन,काठमाडौं । बुधवार स्थानीय बजारमा सुनको मूल्य ७ सयले घटेको छ । सोमवार ५२ हजार ७ सयमा किनबेच भएका सुन बुधवार ५२ हजार प्रतितोलामा झरेको छ । त्यस्तै चाँदीमा पनि गिरावट आएको छ । बुधवार बजारमा चाँदीको मूल्य प्रतितोला ७ सय तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । चाँदीको मूलय…