Logo

टुरिजम बैंक र उर्जा कोषबीच सम्झौता, नवीकरणिय उर्जा प्रवद्र्धनलाई थप सहयोग पुग्ने

टुरिजम बैंक र उर्जा कोषबीच सम्झौता, नवीकरणिय उर्जा प्रवद्र्धनलाई थप सहयोग पुग्ने


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

१४ माघ, काठमाडौं । नवीकरणिय उर्जा कोषको वित्तीय व्यवस्थापन सेवाको लागि टुरिजम डेभलपमेन्ट बैंक र नेपाल सरकार विज्ञान प्रविधी तथा वातावरण मन्त्रालय अन्तर्गतको केन्द्रीय नवीकरणिय उर्जा कोषबीच सम्झौता भएको छ ।

उक्त सम्झौतासँगै बैंककोकोषको वित्तीय व्यवस्थापन सेवाको लागि साझेदार हुने भएको छ । सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल र कोषका व्यवस्थापक तथा अनुगमन प्रमुख पृथ्वी ज्ञवालीले हस्ताक्षर मंगलबार एक कार्यक्रमबीच हस्ताक्षर गरेका थिए । उक्त सम्झौतासँगै नविकरणीय उर्जाको क्षेत्रलाई थप प्रबद्र्घन गर्ने विश्वास लिइएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL