Logo

अर्थमन्त्री भन्छन्, आर्थिक समृद्धिका लागि मानसिकतामै परिवर्तन आवश्यक, रेमिट्यान्स बैंकिङ् प्रणालीबाट पठाउन आग्रह

बिवखबर संवाददाता २१, चैत, काठमाडौं । अर्थमन्त्री डा महतले आर्थिक एजेण्डाले प्राथमिकता पाएमा नेपालले चाँडै नै छिमेकी मुलुक भारत र चीनको जस्तो उच्च आर्थिक बृद्धि हासिल गर्ने बताएका छन् । नेपाली कांग्रेस जनसम्पर्क समिति अस्ट्रेलियाले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । ‘भारत र चीन मात्र होइन, पूर्वी एसियाली मुलुकहरुको तीब्र आर्थिक…