Logo

केही समय डाउन भएको फेसबुक र इन्स्ताग्राम पुनः सूचारु, समस्याको कारण खुलेन

केही समय डाउन भएको फेसबुक र इन्स्ताग्राम पुनः सूचारु, समस्याको कारण खुलेन


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

laxmi

१३ माघ, काठमाडौं । करिव १ घण्टा समस्या देखिएको सामाजिक सञ्चाल फेसबुक तथा इन्स्ताग्राम पुन सुचारु भएको छ ।

सामाजिक सञ्जाल फेसबुक र इन्स्ताग्राममा  विहान १२ बजेदेखि समस्या देखिएको थियो । तर फेसवुक अवरुद्ध हुनुको कारण भने पत्ता लागेको छैन । फेसबुक यसअघि गत सेप्टेम्वरमा अवरुद्ध भएको थियो ।

जवकि फेसबुकको स्वामित्वमा रहेको ह्वाट्एपमा भने समस्या देखिएको छैन । 

प्रतिक्रिया दिनुहोस्
MBL