Logo

औद्योगिक क्षेत्रभित्र जग्गा दलालीको वर्शच्व, सिण्डीकेट हटाउन उद्योग मन्त्रीको निर्देशन

बिजखबर संवाददाता २२ पुस, काठमाडौं । औद्योगिक क्षेत्रभित्र सिण्डीकेट बढेको उद्योगमन्त्री महेश बस्नेतले बताए । ‘हाल औद्योगिक क्षेत्रभित्र वास्तविक व्यवसायीभन्दा पनि जग्गा दलालीको वर्शच्व बढी छ भन्ने सुन्नमा आएको छ,’ आज बालाजु औद्योगिक क्षेत्र भ्रमणको क्रममा उनले भने, ‘यदि कसैले अवैधानिकरुपमा जग्गा ओगटेर बसेको छ त्यसलाई हटाउनोस ।’ सिण्डीकेट गर्ने तथा अवैधानिकरण रुपमा जग्गा ओगट्ने…