Logo

८० प्रतिशत मुद्दामा अख्तियार सफल, १ अर्व ६६ करोड विगो संकलन

८० प्रतिशत मुद्दामा अख्तियार सफल, १ अर्व ६६ करोड विगो संकलन


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

१३ माघ,काठमाडौं ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगे आर्थिक बर्ष २०७० ७१ मा विशेष अदालतमा दायर गरिएको मुद्दामध्ये ८० प्रतिशतमा सफलता मिलेको छ । आयोगका प्रमुद आयुक्र लोकमान सिंक कार्कीले मंगलवार राष्ट्रपति डा. रामवरण यादव समक्ष आयोगको चौविसौं बार्षिक प्रतिटवेदन प्रस्तुत गर्दै कुल २२ हजार ६ सय २ उजुरी प्राप्त भएकोमा ६८ प्रतिशत फर्छयौट भएको बताए ।

६ सय ५२ जनालाई प्रतिवादी बनाइ १ सय ६८ मुद्दा विशेष अदालतमा दायर गरिएको थियो । त्यसबाट १ अर्व ६६ करोड रुपैयाँ बिगो मागदावी लिइएको छ ।

अन्य मुद्दाहरुबाट ३९ करोड ४८ लाख रुपैयाँ असुल उपर भएको बताइएको छ ।
सो अवसरमा प्रमुख आयुक्त कार्कीले सार्वजनिक सरोकारका कुनै पनि क्षेत्र भ्रष्टाचारबाट अछुतो नरहेको दावी गरे ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL