ग्यासमा भ्याट छुट नदिइने अर्थमन्त्रीको भनाई, सभासद्हरु भ्याटछुटको पक्षमा


रामराजा श्रेष्ठ
27 January, 2015 4:13 pm

Nepal Gas

१३ माघ, काठमाडौं । अर्थमन्त्री डा. रामशरण महतले ग्यासमा भ्याट छुट दिन नसकिने बताएका छन् । मंगलवार उद्योग वाणिज्य तथा आपूर्ती हित सम्वन्ध समितिको छलफल  कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

FoneLoan-250x250
yamaha

सरकार चलाउन राजस्व आवश्य हुने भएकोले छुट दिन नसकिने उनले जानकारी दिए । ‘सरकार चलाउन राजस्व चाहिन्छ उनले भने त्यो आयातित बस्तुबाट उठाउने हो ।’ तर आगामी दिनमा ‘अटो प्राइसिङ’ लागु गर्नु पर्नेमा जोड दिएका छन् । सभासदहरुल भने ग्यासमा भ्याट छुट दिनुपर्ने माग राखेका छन् ।

समितिको निर्देशन आउन बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्