Logo

जगदम्बा उद्योगमा आगलागी, करोडौंको क्षति

बिजखबर संवाददाता ५ माघ, काठमाडौं । बाराको सिमरामा रहेको जगदम्बा उद्योगमा उद्योगमा आगलागी भएको छ । वीरगन्ज पथलैया औद्योगिक क्षेत्रस्थित सिमरामा रहेको जगदम्बा उद्योगमा सोमबार आगलागी भएको हो । आगलागी हुँदा करौडौंको क्षति भएको कम्पनीले बताएको छ । बिहान करीब ३ बजेतिर उद्योगको एसआरएम प्लान्टमा आगलागी भएको हो । विद्युत् सट भएर आगलागी भएको हुनसक्ने…