Logo

५ अंकले घट्यो नेप्से, कारोवार भने बढ्यो

बिजखबर संवाददाता २६ माघ, काठमाडौं । सोमवार नेप्से परिसुचक ५ दशमलव ३२ अंकले आरोलो लागेको छ । नेप्से बजार ९ सय ८० विन्दुमा पुगेर बन्द भएको हो । आइतवार ९ सय ८६ अंकमा पुगेर बजार बन्द भएको थियो । शेयर बजारमा प्रभाव पार्ने बैंकिङ समुहको परिसुचक ५ दशमलव १८ अंकले घटेको छ । त्यस्तै जलविद्युत,…