Logo

अर्थमन्त्रीले गरे सडक सुरुङ प्रविधिको अवलोकन, जापानले नेपाललाई सहयोग गर्ने

बिजखबर संवाददाता २९ माघ,काठमाडौं । अर्थमन्त्री डा रामशरण महतले जापानको सिगुओकास्थित तारुताउज सुरुङ सडक यसमा प्रयोग भएको प्रविधिको अवलोकन गरेका छन् । नेपालको नागढुंगामा यस्तै सुरुङमार्ग निर्माण हुन लागेको र यहाँको भौगोलिक अवस्थिति मिल्दोजूल्दो भएकोले सो सडकको अवलोकन गरेका हुन् । नेपालको पूर्वाधार निर्माणलाई उच्च महत्व दिएका अर्थमन्त्री डा महत नेपालको सडक विकासमा जापानी सुरुङ…