Logo

शर्माको पार्थिव शरीरमा प्रधानमन्त्रीले दिए श्रद्धान्जली, आर्याघाटमा अन्तेष्टी

बिजखबर संवाददाता २९ पुस काठमाडौं । उद्योगी विएल शर्माको आज पशुपति आर्यघाटमा अन्तेष्टी गरिएको छ । आइतबार विहान निधन भएको शर्मालाई विशेष सम्मानका साथ अनेस्ष्टी गरिएको हो । शर्माको शवयात्रा गरी उनको निवास बाफलमा पु¥याएर अन्तेष्टी गरिएको थियो । स्वर्गीय शर्माको पार्थिव शरीरमा प्रधानमन्त्री सुशील कोइरालाले मङगलवार श्रद्धान्जली अर्पण गरेका थिए । शर्माको पार्थिव शरीरलाई…