Logo

सहरी मन्त्रालयले ल्यायो आवास नीति, जुरेपहिरो पीडितलाई पूर्नवास गरिदै

बिजखबर संवाददाता ११ माघ,काठमाडौं । सिन्धुपाल्चोकको जुरेमा गएको पहिरोबाट घरविहीन भएकाहरुलाई राहत मिल्ने भएको छ ।  सहरी विकास मन्त्रालयले उनीहरुका लागि पुर्नवासको काम सुरु गरेपछि राहत मिल्ने भएको हो । मन्त्रालयले विस्थापित भएकाहरुको आवासका लागि नयाँ नीति ल्याएको बताएको छ । पीडित परिवारका नाममा कतै जग्गा नभएमा मात्रै उपयुक्त जग्गा हेरेर आवासको कार्यक्रम सञ्चालन गरिने…