Logo

घरेलुका नायब सुब्बा त्रीता रंगेहात पक्राउ,अख्तियारले थप अनुशन्धान गर्दै

बिजखबर संवाददाता २० माघ, काठमाडौं । घरेलु तथा साना उद्योग कार्यालय पर्साका नायव सुब्बा दुर्गामणी त्रीता घुस लिदाँ लिदै रंगेहात पक्राउ परेका छन् । त्रीताले नयाँ उद्योग दर्ता गरिदिन्छु भनि २० हजार घुस लिएका थिए । सेवाग्रहीसँग घुस मागेको सुचनाका आधारमा अख्तियार दुरुपयोग अनुशन्धान आयोगको हेटौंडास्थित क्षेत्रीय कार्यालयबाट  खटिएको टोलिले घुस लिँदै गर्दा पक्राउ गरेको…