Logo

गोल्छा र ह्याबिट्याटले हजार घर बनाइदिने, काभ्रेमा सय दिनभित्रै सय घर

बिजखबर संवाददाता १५ जेठ, काठमाडौं । गोल्छा अर्गनाइजेसन र ह्याबिट्याट फर ह्युम्यानिटीको सहकार्यमा भुकम्प पीडितका लागि एक हजार घर निर्माण गरिने भएको छ । यस दुई संस्थाले ‘आश्रय’ नामक परियोजना सञ्चालन गर्नेबारे एक सम्झौता पत्रमा विहीबार हस्ताक्षर भएको छ । यसका लागि ह्याबिट्याट फर ह्युम्यानिटी नेपालका निर्देशक एल्मुडेना बार्टेयर्स, ह्याबिट्याट फर ह्युम्यानिटी इन्टर्नेशनलका एसिया–पेसिफिकका उपाध्यक्ष…