Logo

पेट्रोलियम पदार्थको भाउ घट्यो, नयाँ मुल्य मंगलाबारदेखि लागू हुने

पेट्रोलियम पदार्थको भाउ घट्यो, नयाँ मुल्य मंगलाबारदेखि लागू हुने


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता
१९ माघ, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छ । पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ ५० पैसा घटाएको छ भने निगमले डिजेल र मट्टितेलमा २ रुपैयाँ घटाएको हो । घटेको मुल्य मंगलबारदेखि लागू हुने निगमले जानकारी दिएको छ ।

नयाँ मुल्य अनुसार पेट्रोलको मुल्य प्रतिलिटर १ सय ९ रुपैयाँ पर्नेछ । त्यसैगरी, डिजेल र मट्टितेलको मूल्य प्रति लिटर ८६ रुपैयाँ पर्नेछ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL