Logo

सुरुङ प्रविधि भित्र्याउन अर्थमन्त्री जापान प्रस्थान, उच्चस्तरिय भेटघाट पनि हुने

बिजखबर संवाददाता २५ माघ, काठमाडौं । अर्थमन्त्री डा रामशरण महतसडक विकासमा जापानी सुरुङ प्रविधि अध्ययनका लागि जापान गएका छन् । जापानको सुरुङ प्रविधिलाई नेपालमा भित्र्याउनका लागि अध्ययन भ्रमणका लागि शनिबार गएका हुन् । अर्थमन्त्री महत जाइकाको निमन्त्रणामा अध्ययन गर्न गएका हुन् । जापानको सहयोगमा काठमाडौंदेखि नौविसे जोड्ने टनेल निर्माण हुन लागेकाले उक्त प्रविधिको प्रभावकारिता अध्ययनका…