Logo

सहायता सम्मेलन जुन २५ मा, बजेट निर्माणलाई सहयोग पुग्ने

बिजखबर संवाददाता ११ जेठ, काठमाडौं । सरकारले विकास सहायता सम्मेलनको मिति तय गरेको छ । आगामी जुन २५ गते विकास सहायता सम्मेलन गरिने जाईकाद्वारा आयोजित विपत व्यवस्था सम्बन्धी कार्यक्रममा अर्थमन्त्री डा. रामशरण महतले जानकारी दिए । बजेट पेश गर्ने समय नजिकिँदै जाँदा सोको लागि सहयोग जुटाउनका लागि सहायता सम्मेलन चाँडै गर्न लागिएको हो । हाल…