Logo

ताम्राकार कम्प्लेक्सले मोवाइल महोत्सव गर्दै,५० प्रतिशतसम्मको छुट दिइने

ताम्राकार कम्प्लेक्सले मोवाइल महोत्सव गर्दै,५० प्रतिशतसम्मको छुट दिइने


रामराजा श्रेष्ठ
0
Shares

 बिजखबर संवाददाता ।
१७ माघ,काठमाडौं

laxmi

ताम्राकार कम्प्लेक्सले सातौ बार्षिक उत्सवको अवसरमा मोवाइल महोत्सव २०१५ आयोजना गर्ने भएको छ । फाग’न १ गतेदेखि आयोजना गरिने सो महोत्सव ७ दिनसम्म चल्ने आयोजकले जानकारी दिएको छ ।

सो अवसरमा कम्प्लेकसले मोवाइलको खरिदमा विभिन्न छुट प्रदान गर्ने भइको छ । महोत्सवमा रमाइला कार्यक्रम गरिने  कम्प्लेक्सका व्यवस्थापक श्यामकृष्ण मर्हजनाले जानकारी दिए ।

त्यस्तै फेब्रअरी १४ मा मोवाइल खरिद गर्ने भ्यालेनटाइन जोडीले स्पेशल गिफ्ट पाउने बताइएको छ । महोत्सवमा ५० प्रतिशतसम्मको छुट दिइने छ । ताम्राकार कम्प्लेक्सले बम्पर उपहार स्वरुप एक जनालाई ८० हजार रुपैयाँ बराबरको स्मार्टफोन दिने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL