Logo

साताको अन्तिम दिन पनि घट्यो सेयर बजार, कारोबार रकममा भने सुधार

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजार घटेको छ । बिहीबार सेयर बजार मापक नेप्से परिसूचक १८.०६ अंकले घटेर १ हजार ८ सय ५८.५३ बिन्दुमा झरेको छ । बुधबार पनि सेयर बजार घटेको थियो । बुधबार पनि सेयर बजार मापक नेप्से सूचक १७.९३ अंकले घटेर १ हजार ८ सय ७९.६० बिन्दुमा झरेको…