Logo

फाइनान्स र विकास बैंकले बजार उचाल्दा अतिरिक्त र व्यापारको साथ, कारोबार रकममा देखियो सुधार

काठमाडौं । एक हप्ताको गिरावटपछि सोमबार सुधार भएको बजारमा धेरैजसो कम्पनीका सेयर मुल्य उच्च रुपमा बढ्न पुगेका छन् । नेप्सेमा सबै उपसमुहहरु हरियो हुँदा फाइनान्स, विकास बैंक, अतिरिक्त लगायतका समुहको परिसुचकमा उच्च अंकको वृद्धि भएको छ । सोमबार ५५।८८ अंकले बढेको बजारमा फाइनान्स र विकास बैंक उपसमुहको वृद्धि उच्च भएको छ । जसमा फाइनान्स उपसमुहको…