काठमाडौं । अर्थ मन्त्रालयले निर्णय नगर्दा नेपाल स्टक एक्सचेन्ज (नेप्से) पुनर्संरचनाको काम अन्यौलमा परेको छ । नेप्सेले नेपाल सरकारले बजेटमार्फत घोषणा गरे अनुरुप आफुलाई पुनर्संरसचना गर्ने फाईनल अर्थ मन्त्रायलमा पेश गरेपनि हालसम्म सो सम्बन्धमा मन्त्रालयले निर्णय नगर्दा थप अन्यौलता सिर्जना भएको नेप्से स्रोतले जानकारी दिएको छ । नेप्सेको संचालक समितिले सर्वसाधारलाई सेयर जारी गर्ने लगायतका…