काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आईपीओमा १० कित्ता सेयर पाउने व्यवस्था खारेज गर्न समिति गठन गरेको छ । बोर्डले आईपीओको १० कित्ते नीति पुनरावलोकन गर्नको लागि समिति गठन गरेको नेपाल धितोपत्र बोर्डका प्रवक्ता मुक्ती श्रेष्ठले बताए । बोर्डको मंसिर २२ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आईपीओको १० कित्ते नीति पुनरावलोकनका लागि अध्ययन समिति…