Logo

सेयर बजारमा ९.८७ अंकको वृद्धि , कारोबार रकममा पनि सुधार

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार बढेको छ । यस दिन सेयर बजार मापक नेप्से परिसूचक ९.८७ अंकले बढेर १८६०.२० बिन्दुमा पुगेको छ । बुधबार पनि सेयर बजार २० अंकभन्दा धेरैले बढेको थियो । बुधबारको तुलनामा बिहीबार कारोबार रकम पनि बढेको छ । बुधबार एक खर्ब ८ करोड रुपैयाँ बराबरको सेयर कारोबार…