Logo

सेयर कर्जाको ब्याजदर औसतमा अझै १२.८७ प्रतिशत, कुन बैंकको कति छ ब्याज ?

काठमाडौं । नेपालको बैकिङ प्रणालीमा प्रचुर तरलता हुँदापनि सेयर धितो कर्जाको ब्याजदर अझै उच्च देखिएको छ । सेयर धितो राखेर कर्जा लगानी गर्दा वाणिज्य बैंकहरुले लिने ब्याज अहिलेपनि औसत १२.८७ प्रतिशत रहेको छ । पछिल्लो केहि समय यता बैंकहरुमा लगानीयोग्य रकम फालाफाल अवस्था रहेको कारण सेयर धितोमा जाने कर्जा पनि बढ्दो अवस्थामा रहेको छ ।…