Logo

१० वाणिज्य बैंकसहित ३१ कम्पनीको सेयर मूल्य ३ सय रुपैयाँभन्दा कम, यस्तो छ सूची

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को दोस्रो बजारमा कारोबार भइरहेकामध्ये अहिले ३१ कम्पनीहरुको सेयर भाउ ३ सय रुपैयाँभन्दा कम रहेको छ । अहिले नेप्सेमा २५३ कम्पनीहरुको कारोबार हुँदै आएको छ । भदौ १२ गतेको कारोबारलाई आधारमान्दा ३१ कम्पनीको सेयर भाउ ३ सयभन्दा कम रहेको छ । सेयरभाउ ३ सयभन्दा कम हुनेमा अधिकांश जलविद्युत् समूहका…