Logo

सात महिनामा कर्जा लगानी ४.३ प्रतिशतले बढ्यो, सेयर धितो कर्जामा ११.६ प्रतिशतको वृद्धि

काठमाडौैं । चालु आर्थिक वर्षको सात महिनामा बैंक तथा वित्तीय क्षेत्रले गर्ने कर्जा लगानी ४.३ प्रतिशत बढेको छ । गत आर्थिक वर्षको यस अवधिमा यस्तो कर्जा लगानी २.७ प्रतिशतमात्र भएको थियो । गत आर्थिक वर्षको तुलनामा चालु आवमा कर्जा लगानी बढेको देखिएता पनि नेपाल राष्ट्र बैंकले राखेको लक्ष्यअनुसार कर्जा लगानी बढ्न सकेको छैन । नेपाल…