Logo

भारतीय सेयर बजार अहिलेसम्मकै उच्च : ७५ हजार माथि पुग्यो सेन्सेक्स, निफ्टी पनि २२ हजार ७५० अंकमाथि

काठमाडौं । भारतको सेयर बजारमा परिसूचक अहिलेसम्मकै उच्च भएसँगै नयाँ रेकर्ड कायम भएको छ । भारतको प्रमुख शेयर परिसूचक बीएसई सेन्सेक्स इतिहासमै पहिलो पटक ७५ हजार अंकमाथि पुगेको छ । मंगलबारको कारोबारमा सेन्सेक्ससँगै निफ्टी ५० पनि २२ हजार ७५० स्तरमाथि उक्लिएको थियो । आईटी र अटो स्टकहरूमा भारी खरिदको आधारमा, बीएसई सेन्सेक्स पहिलो पटक ७५०००…