Logo

आईपीओमा तत्काल दोहोरो आइजीन कार्यान्वयन गर्न लगानीकर्ताका संघसस्थाको माग, पाँच संस्था एकै ठाउँमा उभिए

काठमाडौं । सेयर लगानीकर्ताका संघसंस्थाले सेयर बजारमा देखिएको विकृति रोक्नका लागि सेयर अभौतिकरणमा तत्काल दुईथरी आइजीन कार्यान्वयमा ल्याउन माग गरेका छन् । अहिले जलविद्युत तथा कतिपय लगानी कम्पनीलाइ कर्मचारी र सम्बन्धित सूचीकृत कम्पनीको आपसी मिलेपत्तोमा एकल इन्टरनेशनल सेक्युरिटी आइडेन्टिफिकेशन नम्बर (आइजीनं) दिँदा गैरकानूनी क्रियाकलाप बढेको भन्दै लगानीकर्तासम्बन्धी संघसंस्थाले तत्काल सीडीएस एण्ड क्लियरिङ लिमिटेडले बनाएर पठाएको…