काठमाडौं । साताको दोस्रो कारोबार दिन ‘सोमबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले घटेको छ । आईतबार सामान्य अंकले उकालो लागेको नेप्से दोस्रो कारोबार दिन भने १४.५८ अंकले घट्दै २६ सय ४७ को विन्दुमा झरेर रोकिएको हो । आज कुल ३ सय २७ कम्पनीका २ करोड ३६ लाख ८९ हजार बढी कित्ता सेयर किनबेच…