काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेड तथा अप्पर स्यांगे हाईड्रोपावर लिमिटेडबीच अप्पर स्यांगे हाईड्रोपावरको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने, सेयरवालाहरूको लगत अद्यावधिक गर्ने जस्ता सम्पूर्ण सेयर रजिष्ट्रार सम्बन्धी सेवा प्रदान गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पत्रमा असार २२ गतेका दिन हस्ताक्षर भएको हो । सम्झौता समारोहमा माछापुच्छ्रे…