Logo

साउनमा ३ खर्बको सेयर किनबेच, यी हुन् सबैभन्दा धेरै सेयर किनबेच गर्ने ५ ब्रोकर

काठमाडौं । साउन महिनामा करिब ३ खर्बको सेयर किनबेच भएको छ । नेपाल स्टक एक्चेन्जको तथ्यांकअनुसार साउन महिनामा सञ्चालनमा रहेका ९२ ब्रोकरमार्फत २ खर्ब ८९ अर्ब ५८ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको हो। यो २०८१ को साउन महिनाको तुलनामा ३०.७५ प्रतिशतले कम हो । २०८१ को साउनमा ४ खर्ब १८ अर्ब २० करोड रुपैयाँ…