Logo

सेयर बजारमा उत्साह, कारोबार १४ अर्ब नाघ्यो

काठमाडौं । साताको चौथो कारोबार दिन ‘बुधबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा उत्साह छाएको छ । कारोबार समयको सुरुवातदेखि उकालो लागेको नेप्से आज अन्तिम समयमा ३४.६१ अंकले बढ्दै २७ सय ९४ को विन्दुमा पुगेर रोकिएको हो । आज कुल ३ सय ३० कम्पनीका ४ करोड ३१ लाख ११ हजार बढी कित्ता सेयर ९९ हजार ५…