Logo

नेप्से ३ अंकले घट्यो, कारोवार रकममा पनि गिरावट

बिवखबर संवाददाता २२ माघ, काठमाडौं । साताको अन्तिम दिन नेप्से परिसुचक २ दशमलव ८१ अंकले घटेको छ । बजार खुलेदेखि केही समय उच्च रुपमा घटेर ९ सय ७९ अंकमा आएको नेप्से परिसुचक ‘यु टर्न’ गर्दै ९ सय ८४ दशमलव २२ अंकमा पुगेको छ । केहीदिन यता नेप्से परिसुचक ओरालो लाग्दै आएको छ । बिहीबार बजारमा…