Logo

ताम्राकार कम्प्लेक्समा सामसुङ मोबाइल महोत्सव हुँदै, भ्यालेन्टाइन डेमा स्पेशल उपहार

बिजखबर संवाददाता २७ माघ, काठमाडौं । ताम्राकार कम्प्लेक्सले आफ्नो सातौं वार्षिक उत्सवको अवसर सामसुङ मोबाइल महोत्सव २०१५ आयोजना गर्ने भएको छ । मंगलबार एक कार्यक्रम गरी फागुन १ गतेदेखि ७ गतेसम्म विभिन्न कार्यक्रम सहित महोत्सव आयोजना गरिने आयोजकले जानकारी दिएको छ । सामसुङ मोबाइल एण्ड इलेक्ट्रोनिक्सका गुरुदत्त शर्माले महोत्सवको अवसर पारेर ग्राहकहरुलाई विभिन्न मोबाईल तथा…