काठमाडौं । बिहीवार स्थानीय बजारमा सुनको भाउ प्रतिातोला ३ सयले बढेको छ । बुधवार ४८ हजार भएको सुनको भाउ आज बढेर ४८ हजार ३ सय पुगेको हो । सो दिन चाँदीको मूल्य भने स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । महासंघका अनुसार बिहीवार चाँदी प्रतितोला ६ सय ७५ मा किनबेच भएको छ…