Logo

सामान्य घट्यो नेप्से, करिव १९ करोडको कारोवार

साताको पहिलो दिन आइतवार नेप्से परिसुचक ४ दशमलव ११ अंकले ओरालो लागेको छ । सो दिन सेयर बजार १ हजार ८६ दशमलव ५७ अंकमा झरेर बजार बन्द भएको छ । सो दिन कारोवारमा आएका अधिकांश समुहको परिसुचक ओरलो लागेको छ । आइतवार बीमा समुहको सूचक १९ दशमलव ४९ अंकले ओरालो लागेको छ । सो दिन…