Logo

प्रतितोला ५ सयले घट्यो सुन, चाँदीमा पनि गिरावट

प्रतितोला ५ सयले घट्यो सुन, चाँदीमा पनि गिरावट


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । स्थानीय बजारमा सुनको मुल्य प्रतितोला ५ सय रुपैयाँले घटेको छ । अघिल्लो साताको अन्तिम दिन प्रतितोला ५१ हजार रुपैयाँमा कारोवार भएको सुन आज घटेर ५० हजार ५ सय रुपैयाँमा करोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

पछिल्लो समय बजारमा सुुनको मागका कमि आएसँगै मुल्यमा पनि केही कमी आएको सम्बद्ध व्यवासायीहरु बताउँछन् ।

आइतबार चाँदीको मुल्यमा पनि गिरावट आएको छ । बजारमा चाँदी प्रतितोला ७ सय १५ रुपैयाँमा कारोवार भइरहेको महासंघले जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL