काठमाडौं । यो साता नेप्से परिसुचक ५० अंकले ओरालो लागेको छ । भारतीय नाकाबन्दी तथा लगानीको विग्रदो वातावरणले गर्दा नेप्से परिसुचक ओरालो लागेको सम्बद्ध सरोबारवालाहरु बताउँछन् । यही अवस्था रहेमा नेप्से परिसुचक अझै ओरालो लाग्ने एक लगानीकर्ताले जानकारी दिए । साताको पहिलो दिन नेप्से परिसुचक सवैभन्दा बढी ओरालो लागेको थियो । सो दिन २३ अंकभन्दा…