Logo

४ सयले सस्तियो सुन,चाँदीको मूल्य पनि घट्यो

४ सयले सस्तियो सुन,चाँदीको मूल्य पनि घट्यो


बिजखबर संवाददाता
0
Shares

काठमाडौं। साताको पहिलो दिन आइतबार स्थानीय बजारमा सुनको भाउ सस्तिएको छ । सुनको भाउ तोलाको ४ सय रुपैयाँले घटेर ४९ हजार रुपैयाँमा झरेको छ ।

शुक्रबार सुन तोलाको ४९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।

सो दिन चाँदीको भाउ पनि पाँच रुपैयाँ सस्तो भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । आइतबार चाँदी तोलाको सातसय ५ रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि शुक्रबार चाँदी तोलाको सातसय पाँच रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्
MBL