Logo

५ सयले घट्यो सुन,चाँदीमा पनि गिरावट

५ सयले घट्यो सुन,चाँदीमा पनि गिरावट


बिजखबर संवाददाता
27
Shares

बिहीबार स्थानीय बजारमा सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले ओरालो लागेको छ । बुधवार ५० हजार रुपैयाँमा कारोवार भएको सुन आज ४९ हजार ५ सयमा झरेको छ ।

सो दिन चाँदीको भाउमा पनि गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

बिहीवार चाँदीको मूल्य प्रतितोला ७ सय १० मा झरेको छ । बुधवार चाँदी प्रतितोला ७ सय १५ रुपैयाँमा किनबेच भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL