Logo

माघ १४ देखि क्यान इन्फोटेक, ४ लाख ५० हजारले अवलोकन गर्ने अनुमान

माघ १४ देखि क्यान इन्फोटेक, ४ लाख ५० हजारले अवलोकन गर्ने अनुमान


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२४ पुस, काठमाडौं । कम्युटर एशोसिएशन अफ नेपाल (क्यान) महासङ्घले आगामी माघ १४ गतेदेखि १९ गतेसम्म ‘क्यान इन्फोटेक २०१५’ आयोजना गर्ने भएको छ । काठमडौंको भृकुटीमण्डपमा हनुे इन्फोटेकले सूचना प्रविधिको क्षेत्रमा भएका नवीनतम विकासबारे जानकारी दिने लक्ष्य लिएको छ ।

इन्फोटेकमा हार्डवेयर, सफटेवयरस, मोबाइल, एसेसरिज, टेलिकम्युनिकेशन्स, डिलर थता डिष्ट्रिब्युटरलगायत गरी २ सय १९ स्टल रहनेछन् ।  २१ औं संस्करणको इन्फोटेकमा ४ लाख ५० हजारले अवलोकन गर्ने आयोजकले अपेक्षा  राखेको छ ।

आयोजकको अनुसार साधारण अवलोकनकर्ता लाई १ सय ७५ रुपैया र विद्यार्थीको लागि ७५ रुपैया शुल्क तोकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL