Logo

सुनको मूल्य प्रतितोला ३ सयले बढ्यो, चाँदीमा पनि १० रुपैयाँ बृद्धि

सुनको मूल्य प्रतितोला ३ सयले बढ्यो, चाँदीमा पनि १० रुपैयाँ बृद्धि


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

laxmi

२९ पुस,काठमाडौं । मंगलवार नेपाली बजारमा सुन तथा चाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला ३ सयले बढेर ५२ हजार ५ सय पुगेको छ ।

सोमवार छापावाला सुन प्रतितोला ५२ हजार २ सय रुपैयाँमा किनबेच भएको थियो ।

त्यस्तै चाँदीको मूल्य १० रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । मंगलवार ७ सय रुपैयाँ मा चाँदी किनबेच भइरहेको छ । सुनको मूल्य विगत केहीदिन देखि स्थीर थियो ।

यता अमेरिकी डलरको मूल्य घटेको छ । राष्ट्र बैंकले मंगलवार डलरको मूल्य ९९ रुपैयाँ ७८ पैसा तोकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL